
बलिउड माचो हिरो जोन अब्राहम र दिव्या खोसला कुमारको फिल्म सत्यमेव जयते २ बाट नोरा फतेहीको ‘कुसु–कुसु’ गीत सार्वजनिक भएको छ ।
मिलाप जावेरी निर्देशनमा ‘सत्यमेव जयते २ मा जोन अब्राहम र दिव्या खोसला कुमार मुख्य भूमिकामा छन् । नोरा फतेहीको यो फिल्मको ‘कुसु–कुसु’ गीत सार्वजनिक भएको छ, यो गितले रिलिज हुनेबित्तिकै युट्युबमा धुम मच्चाएको छ । जारा खान र देव नेगीको स्वर रहेको गीतमा तनिष्क बागचीको संगीत रहेको छ ।
सन् २०१८ मा सत्यमेव जयते फिल्मलाई नै ‘सत्यमेव जयते’ २ को सिकोई हो यो नोभेम्बर 26 मा रिलीज हुँदै छन ।