Browsing: Uncategorized

Sports 0

मदन भण्डारी स्पोर्टस एकेडेमी र पाको नेपाल केक्युसिन करातेको झण्डा सगरमाथाको शिखरमा लगिने भएको छ । पाको नेपाल केक्युसिन कराते संघकीअध्यक्ष सञ्जु महर्जनको पहलमा दुवै संस्थाको झण्डा सगरमाथामा फहराउन लागिएको हो । १४औं पटक सगरमाथा अरोहण गर्न लागेका लाक्पा दोर्जे शेर्पालेपाको नेपाल केक्युसिन कराते संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथा लग्न लागेका हुन् । बुधबार खेलकुद मन्त्री जगत विश्वकर्मा, एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले शेर्पालाई झण्डा हस्तान्तरण गरी बिदाई गरे । खेलकुदमन्त्री विश्वकर्मा, खेलकुद सचिव महेश दाहाल, सहसचिवरामप्रसाद थपलिया, दुई संस्थाका अध्यक्ष लगायतले झण्डामा हस्ताक्षर गरेका थिउ । कार्यक्रममा आरोही शेर्पालाई पाको नेपाल केक्युसिन करातेले मानार्थब्ल्याकबेल्ट प्रदान गरेको थियो । शेर्पा संघका बोर्ड सदस्यसमेत हुन् । उनी शुक्रबार सगरमाथा आरोहणका लागि नाम्चे प्रस्थान गर्नेछन् ।

Sports 0

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई विराटनगर किंग्सले पराजित गरेको

Sports 0

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसलाई हराएको छ

Sports 0

गणेशमान स्मृति हस्पिटल तथा रिसर्च सेन्टरको अायोजनमा अाजदेखि गणेशमान स्मृति बुद्धिचाल प्रतियोगिता सुरु भयो। अाज

1 22 23 24 25 26 56