Browsing: Sports

Sports 0

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता बुधबारदेखि

Sports 0

फीडे मास्टर स्वागतम साकोसका रुपेस जयसवाल,पूर्व राष्ट्रिय च्याम्पियन अभिभादन साकोसका सुरबीर लामा, पूर्व रष्ट्रिय च्याम्पियन

Sports 0

मदन भण्डारी स्पोर्टस एकेडेमी र पाको नेपाल केक्युसिन करातेको झण्डा सगरमाथाको शिखरमा लगिने भएको छ । पाको नेपाल केक्युसिन कराते संघकीअध्यक्ष सञ्जु महर्जनको पहलमा दुवै संस्थाको झण्डा सगरमाथामा फहराउन लागिएको हो । १४औं पटक सगरमाथा अरोहण गर्न लागेका लाक्पा दोर्जे शेर्पालेपाको नेपाल केक्युसिन कराते संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथा लग्न लागेका हुन् । बुधबार खेलकुद मन्त्री जगत विश्वकर्मा, एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले शेर्पालाई झण्डा हस्तान्तरण गरी बिदाई गरे । खेलकुदमन्त्री विश्वकर्मा, खेलकुद सचिव महेश दाहाल, सहसचिवरामप्रसाद थपलिया, दुई संस्थाका अध्यक्ष लगायतले झण्डामा हस्ताक्षर गरेका थिउ । कार्यक्रममा आरोही शेर्पालाई पाको नेपाल केक्युसिन करातेले मानार्थब्ल्याकबेल्ट प्रदान गरेको थियो । शेर्पा संघका बोर्ड सदस्यसमेत हुन् । उनी शुक्रबार सगरमाथा आरोहणका लागि नाम्चे प्रस्थान गर्नेछन् ।

Sports 0

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई विराटनगर किंग्सले पराजित गरेको

1 20 21 22 23 24 47