युभेन्ट्समाथि रियलको जित

0

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसलाई हराएको छ ।
क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोको २ गोल गरेका छन् भने मार्सेलोले १ गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा अग्रता दिलाएका रोनाल्डोले ६४ अौं मिनेटमा अग्रता दोब्बर पारे । ६६ अौं मिनेटमा पाउलो डिबाला दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए । मार्सेलोले ७२ अौं मिनेटमा रोनाल्डोको पासमा गोल गर्दै जित पक्का गरे ।