ट्रम्पको अडान

0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन एकपटक सोमवार वैधानिक कागजात नभएका अमेरिकामा बालबालिकाका रुपमा ल्याइएका हजारौं आप्रवासीलाई कानुनी मान्यता दिने विषयको आफ्नो विरोध दोह¥याएका छन् । उनले ट्विटर मार्फत अब रिपक्लिकनले यस अवैध आप्रवासी विरुद्ध कडा कानुन पारित गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
यसै गरी उनले उत्तरी सिमानाबाट अमेरिका छिर्नबाट आफ्नो नागरिकर्लाृ रोक्न मेक्सिको सरकारले अलिकति पनि ध्यान नदिएको आरोप लागएका छन् । मेक्सिकोका राष्ट्रपतिय चुनावका प्रमुख उम्मेदवारहरुले ट्रम्पको भनाईको कडा आलोचना गरेका छन् । (एजेन्सी)