आज सुनको भाउ तोलामा दुई सयले घटेको छ ।
नेपाल सुनचादी व्यबसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेर प्रतितोला ५८ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भईरहेको छ । चाँदी भने प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको छ ।