एचएच बजाजको अर्को शोरुम तुलसीपुरमा

0

हंशराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो । हंशराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउ“दै पूर्ण सुविधासहितको नया“ शोरुम क्रस बोडर प्रालि दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम् मूल्य भुक्तान गर्नका लागि सधंै प्रतिबद्ध रहेको छ । नया“ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । हंशराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले बुधबार शोरुमको उद्घाटन गर्नु भएको छ । नया“ शोरुमको शुभारम्भस“गै शोरुमले ग्राहकका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।