कोका–कोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नया“ अभियान शुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।
‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत दुई अर्थमा बनाइएको छ । जसमा मानिस लाई फुटवल खेल्न आह्वान गर्ने र कोक खाम् रसिया जाम् भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।
विश्वकप नजिकिएस“गै केही समय अगाडि कोका–कोलाले सार्वजनिक गरेको कोक खाम् रसिया जाम् क्याम्पेनअन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान सञ्चालन गरिरहेको छ ।
कोका–कोलाले यस अभियानलाई सबै ठाउ“मा पु¥याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवालाई खोलाउ“दै देशका ३० वटा शहर तथा २०भन्दा बढी ग्रामीण क्षेत्रमा जा“दै छ ।
विश्वकपलाई प्रत्यक्ष हेर्न अवसर जुराउ“दै गरेको कोका–कोलाले रसियामा हुने विश्वकप हेर्न ४० जनालाई लैजाने घोषणा गरेको छ भने करिब साढे १२ हजार जनाले पूरै क्याम्पेनमा विजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित विषेश उपहार दैनिक २०० जनाले पाउने छन् ।
