वल्र्ड रेकर्ड राख्न रक्तदान कार्यक्रम (फोटो फिचर तथा भिडियो हेर्नुहोस्)

0

रक्तदान गरि गिनिज बुक अफ वर्ड रेकर्ड बनाउने प्रयासमा राजधानीको टुँडिखेलमा वृहत रक्तदान कार्यक्रम गरिदैछ । विश्वमै नेपालको रेकर्ड कायम गर्ने उद्देश्यका साथ मेघा रक्तदान कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल रेडक्रस, लायन्स क्लब, रोटरी क्लब, रोट्याक्ट क्लब, लियो क्लब, द रेयुकाई लगायत विभिन्न सामाजिक संघसंस्थाको आयोजनामा गरिएको बृहत रक्तदानबाट ३ हजार युनिट रगत संकलन गर्ने लक्ष्य लिइएको छ |                                                   बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम ४ बजेसम्म चल्ने छ ।