नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सय मा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ । छापावाला सुन हिजो प्रति तोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो ।
आज प्रतितोला ३ सय रुपैयाँ कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल पनि महासंघले जनाएको छ ।