सानिमा बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी सी–आस्वा प्रणाली संञ्चानलमा ल्याएको छ ।
ग्राहकले बैंकका सम्पूर्ण शाखाहरुबाट सी–आस्वा रजिष्ट्रेसन नम्बर (सीआरएन) लिन सक्नेछन् ।
सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।
