उपाधिका लागि नेपाल र युएई भिड््दै

0

नामिबियामा सुरु भएको विश्व क्रिकेट लिग (आइसिसी) डिभिजन-२ को उपाधिका लागि नेपालले युएईसँग भिड्न लागेका छन्।
खेलमा युएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको छ।
हिजो नेपालले क्यानेडालाई हराएको थियो ।