एनआईसी एसिया बैंकले मुख्य प्रायोजन रहेको विराटनगर वारियर्सले कीर्तिपुरको टीयु मैदानमा शनिबार भएको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता (ईपीएल) को फाइनलमा भैरहवा ग्लाडियटर्र्सलाई १ रनको रोमाञ्चकले पराजित गरी ट्रफीस“गै नगद २१ लाख रुपिया“ पुरस्कार हात पारेकोे छ ।
एनआईसी एसिया बैंकले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्र योगदान पुगोस्् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको थियो।