आईएमईद्वारा एस्कर्ट््सको मोबाइल भ्यान शुरू

0

आईएमई ग्रुपअन्तर्गतको भगिनी संस्था आईएमई अटोमोटिभ्स प्रालि नेपालका लागि एस्कर्ट््स कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक बितरकका रूपमा एस्कर्ट््स कन्स्ट्रक्सन इक्विपमेन्टको मोबाइल सर्भिस भ्यानको शुरुवात गरेको छ ।

आईएमई अटोमोटिभ्सले एस्कर्ट््स ब्रान्डका कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता भएर काम गरेको सन्् २०१४ देखि हो । एस्कर्ट््स कन्स्ट्रक्सन इक्विपमेन्टका नेपालमा ब्याक लोडर, क्रेन, रोलर, कम्पैक्टरलगायतका उपकरण उपलब्ध छन्् ।

आईएमई ग्रुपसं“ग युएम मोटरसाइकल र अशोक लेलैन्ड ब्रान्डका कमर्सियल भेहिकल पनि रहेका छन््