रोटरी क्लब ३२९२ द्वारा आयोजना गरिएको १४ देखि १८ वर्षसम्मका लिडरसिप होटल हायातमा सम्पन्न भयो ।
यस कार्यक्रममा नेपाल, बंगलादेश, इण्डिया र जर्मनी गरी जम्मा २ सय ५० जनाको सहभागिता रहेको थियो ।
यही मंसिर २२ गतेदेखि २५ गतेसम्म विभिन्न स्थानमा कार्यक्रम गरी होटल हायातमा सम्पन्न गरेको छ ।
Previous Articleचलचित्र विकास बोर्डको अध्यक्षमा पौडेल नियुक्त
Next Article प्रतिनिधि सभा निर्वाचन परिणाम