सुनसरी ३ मा गच्छदार विजयी

0

सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् ।

लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारे ।

नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मतान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।

गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।