नेपाली कांग्रेसका युवा नेता नविनराज जोशीले यही मंसिर २१ गते हुने दोस्रो प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदाताहरु सामु नेपालको विकास, एक आपसको एकता र एक आपसीबीचको मेलमिलाप तथा एक आपसमा सहयोग र सम्मान गरेर अगाडि बढ्ने बताउनुभयो ।
‘समग्र नेपालको एकता र सुदृढीकरण गरेर देशलाई बलियो बनाउनका लागि बलियो समाजको आवश्यक छ । बलियो समाजका निर्माणका लागि विविध जातजाति, भाषाभाषी, धर्म संस्कृति, परम्परा, रितीरिवाज एक आपसको सहयोग एकता आवश्यकता छ’ जोशीले भन्नुभयो ।
भिडियो हेर्नुहोस्…..