फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक

0

काठमाडौंमा एक कार्यक्रम आयोजनाका बीच जनी नजानी फिल्म ट्रेलर रिलिज गरियो ट्रेलरमा मुख्य कलाकार मनीष श्रेष्ठ र निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको प्रेम रोमास र बिछोर देखाउनखोजेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म नम्रता श्रेष्ठ र सन्नी सिंह पनि मुख्य भूमिकामा देखन सकिछन् । निरिशा फिल्ममा बोल्ड अबतारमा देखिन सकिछन् ।
वसन्त अधिकारीको निर्देशनमा यो फिल्म तयार भएको छ । भने प्रस्तुतकर्ता रोशनी केसीले छिन। नेपाल र भारत मा छायाँकन गरिएका दृश्यहरु आक्रर्षक र लोभलाग्दो देखिएका छन् । चैत १ बाट प्रदर्शनमा आउने तयारीमा छन् ।