चलचित्र पुरानो बुलेटको ट्रेलर सार्बजनिक

0

चलचित्र पुरानो बुलेटको ट्रेलर सार्बजनिक गरिएको छ । पूर्वी नेपालको सामान्य कथामा समेटियको यो फिल्म ट्रेलरमा  त्रिकोणात्मक प्रेम देखाएको छ । यसमा प्रेम, कमेडी, रोदन र सस्पेस आघारित फिल्ममा  मुख्य भुमिका अनुप बिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु देखनसकिन्छ ।  चैत्र १ गते रिलिज हुने यो फिल्ममा अनुप बिक्रम यसमा भिन्नै लुक देखिन सकिन्छ ।
फिल्मको कथा र पटकथा निर्माता सन्तोष राईको छन् भने निर्देशक भीषण राईले गरेको छ ।