आज फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? हेर्नुहोस्

0

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ३ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। । बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज पनि ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।