बिहीबार सुनको मूल्य १ सय रुपियाँले घटेको छ । सुन तोलामा ५७ हजार ५ सय रुपियाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजा सुन प्रतितोला ५७ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने ७ सय ५ रुपियाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलामा ५ सय रुपियाँले बढेको हो ।