आजको सुनचाँदीको भाउ

0

आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाले बढेको छ ।

हिजो प्रतितोला ५८ हजार २ सय रुपैयामा किनबेच भैरहेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले बढेर तोलामा ५८ हजार ४ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।