आजको सुनको मूल्य यस्तो छ हेर्नुहोस्

0

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५९ हजारमा रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।