मालागा रेलिगेशनमा

0

युरोपको शीर्ष पाँच लिगमा रेलिगेशनमा पर्ने पहिलो क्लब मालागा बनेको छ ।

बिहीबार राति भएको खेलमा लेभान्टेसँग पराजित भएसँगै मालागा रेलिगेशनमा परेको हो । लेभान्टेको जितमा इमानुयल बोटेङले इन्जुरी टाइममा गोल गरेका थिए ।