हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथलीस्थित हुन्डाई शोरुममा आयोजित कार्यक्रममा विजेतालाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल, मिस नेपाल २०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
सो अफर अनुरुप हरेक नया“ हुन्डाई गाडीको खरिदमा ग्राहकले ५ लाखसम्मको छुट र एक वर्षको निःशुल्क बीमा साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपिया“सम्मको नगद छुट, लक्की ड्रमार्पmत् सय जना विजेतालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई इलाइट आई २० र हुन्डाई एक्सेनट कार जित्ने अवसर पाएका थिए ।
हुन्डाई फेस्टिभ डिलाइट अफरअन्तर्गत, दुबई भ्रमणका विजेतामा सुजा बास्तोला कुपन नं. ७३५, महेश राजकर्णिकार कुपन नं. १२५८, कृष्णराज पोख्रेल कुपन नं. ११५०, अनिलकुमार श्रेष्ठ कुपन नं. १२७५, पेमा लामा कुपन नं. १५१, बालकृष्ण थापा कुपन नंं. ९६६, नीरज क्षेत्री कुपन नं. ४३६, दानबहादुर चौहान कुपन नं. ८८५, धन्जयन शर्मा बञ्जारा कुपन नं. ३१६, सूर्य लाइफ इन्स्यारेन्स कम्पनी कुपन नं. २८७ रहेका छन् ।
त्यस्तै हुन्डाई फेसटिभ डिलाइट अफरअन्तर्गत, कुपन नम्बर ९८० का सुशनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० प्राप्त गरेका छन् । साथै हुन्डाई फेसटिभ डिलाइट अफरअन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेनट प्राप्त गरेको कम्पनीले जनाएको छ