यस्तो छ आजको सुनको भाउ

0

विगत चार दिनदेखि सुनचाँदी एउटै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।त्यस्तै चाँदी प्रतितोला ७४० रुपैंयामा कारोबार भईरहेको छ ।शुक्रबारकै मूल्यसूचिअनूसार नै आज सुनचाँदीको किनबेच भईरहेको छ ।