नेपाल लिक्वर्सको रोयल च्यालेन्ज ह्विस्की बजारमा

0

युनाइटेड स्पिरिट्स प्रालिबाट नेपाल लिक्वर प्रालिमार्फत् राजेशवीर सिंह तुलाधरले शेयर प्राप्त गर्नुभएको छ ।

तुलाधरले नेपाल लिक्वर्स प्रालिमा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इण्डिया (डाएजिओ पीएलसीअन्तर्गतको कम्पनी) को सबै शेयर प्राप्त गर्नुभएको हो । नेपाल लिक्वर्स प्रालिस“ग युनाइटेड स्पिरिट्स लिमिटेडका सबै ब्रान्डहरू बोटल गर्न र बजारीकरण गर्नका लागि आवश्यक इजाजतपत्र छ ।

नेपाल लिक्वर्स प्रालिले बजारमा रोयल च्यालेन्ज ≈िवस्की ल्याएको छ । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन महाप्रबन्धक राजेशप्रकाश भन्नुहुन्छ–‘रोयल च्यालेन्ज अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाइ तयार पारिएको अनाजयुक्त ≈िवस्की हो ।

स्कच र उच्चगुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण हो रोयल च्यालेन्ज ≈िवस्की क्यारामेलाइज्ड सुगर रहेको छ।
रोयल च्यालेन्जको शुरूवाती मूल्य १३६० रुपिया“ (७५० मिलिलिटर प्याक), ६८० रुपिया“ (३७५ मिलिप्याक) र ३४० रुपिया“ (१८० मिलिप्याक) रहेको छ ।

नेपाल लिक्वर्स प्रालिअन्तर्गत विभिन्न लोकप्रिय ब्रान्डहरू समेटिएका छन् जस्तै एन्टिक्विटी ब्लु ≈िवस्की, सिग्नेचर प्रिमियर ≈िवस्की, सिग्नेचर रेयर ≈िवस्की, म्याक्डोवल्स नम्बर वन ≈िवस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लु रिवाण्ड जिन रहेका छन् ।