दुई दशकदेखि निरन्तरता कोरियोग्राफीमा लागिरहेका राज फैंजुको फेसन युनाइट्स शुक्रबार काठमाडौंको ब्लु स्टारमा फेसन शो सम्पन्न भएको छ ।
फेसन युनाइट्समा नेपालका मोडलहरुको सहभागिता रहेको थियो ।
अव बर्षमा चारवटा मौसम अनुसारको फेसन–शो गर्ने पनि रेडियन्ट इभेन्ट म्यानेजमेन्टले निर्णय गरेको छ । त्यसको अलावा बर्षको ६ वटा व्युटी प्याजेन्ट गर्दै आएको कार्यलाई पनि निरन्तरता दिने म्यानेजिङ डाइरेक्टर श्रीषा बैदार फैंजुले बताएकी छिन् ।
साथमा इन्टरनेशनल कोरियोग्राफर फैंजु पनि मोडलहरुका साथमा र्याम्पमा क्याटवाक उत्रिएका थिए ।
https://www.youtube.com/watch?v=nGpKkxwox4Y&feature=share























