प्रत्येक बर्ष श्रावन कृण्ण चतुर्दशीको दिन घन्टाकर्ण पर्व लाई नेवारी समुदायहरुले गठेमङ्गल पर्वको रुपमा मनाउने चलन छ।
यस दिन लाई नेवारी समुदयहरुले घरमा शान्ति होस भन्दैआफ्नो घरको ढोका मा तीनखुट्टे किला ठोकि पुजा गरिदै आफनो घर भित्र राक्षसहरुको प्रवेस गर्ने नसकिने जन बिस्वास रहिआएको छ।
टोल टोलमा तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु-याने चलन ररिहाएको छ ।
घण्टाकर्ण राक्षसघण्टाकर्ण राक्षसघण्टाकर्ण राक्षसxzxc
हरियो नर्कट निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई चौबाटोमा उभ्याइएकोमा लिङ्ग हेर्दै….

घण्टाकर्ण राक्षसकलाई पेन्ट गरदै …

घण्टाकर्ण राक्षसकलाई पेन्ट

पेन्ट सकेपछि टोल बासि लाई देखाउदै ….

चौबाटोमा हिड्ने मानिसहरुसि त मागदै..
घर घर मा मानिसहरु सित मागदै…


ॐ शान्ति जय नेपल.. आँजुदे ह्हा… भन्दै मागदै..


जुन भाडामा माग्दै हिडेको, त्यसै भाडामा दहि र चिउरा मुसेर खन्दै…..
हरियो नर्कटनिगालो आगो लगाउदै..

हरियो नर्कटनिगालोमा बसाल्दै टोल बासिले बिच बाटो तान्दै लग्दै..

घण्टाकर्ण राक्षस बिच बाटोबाट भाग्दै गरेको …
