सडक पिडितहरु….

0

सडक पिडितहरुकलाई सहमतिमा घर जग्गाको उचित क्षतिपूति तथा मुआब्जा हुनुपनेमा सर्वोच्च  अदालतको अन्तरिम आदेशको समेत पालन नगरी कानुन बिपरीत डोजर आंतक फ​ैलाउदै सडक बिस्तार कार्य गर्दै आएको भन्दै विरुद्धमा आज मन्दाला २ घन्टा घर्ना   कार्यक्र्म गरेको थियो।