आज गनतव्य नेपाल साप्ताहिकले आफ्नो १२औँ वार्षिक दिवस एक समारोहका विच मनायो उक्त कार्यक्रममा एामले पर्यटन विभाग प्रमुख सूर्य थापाले कैयन मन्त्रि जन्माएको र मन्त्रि हुने तरखरमा रहेको नुवाकोट जिल्लाको विकासमा सुदुर पश्चिमका एक सफल पर्यटन व्यवसायि मोहन लम्साल ले देखाउनु नुवाकोट जिल्लाको विकासमा गर्नुभएको योगदानले देशको विकाशमा महत्वपूर्णहुने वताउनु भयो ।
नेपाली कांग्रसका नेता तथा केन्द्रिय सदश्य अर्जुननरस्ंिह केसीले पर्यटनदेशको मेरुडण्ड भएको हुँदा यसको विकाशको लागि नेपाली कांग्रस कहिल्यै पछि नपर्ने कुरा वताउनुभयो । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदश्य दिलीप महर्जन ले देश विकासको जिम्मा युवाहरुलाई दिनुपर्ने तर्क गर्दै खेर गइ रहेको युवा शत्तिको समुचित प्रयोग गर्न सरकारले छुट्टै निती ल्याउनुपर्नै भन्दै सरकार यस तर्फ अग्रसर हुनुपर्ने वताउनु भयो । प्रमुख अतिथीको सासनवाट नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाले पर्यटन मन्त्रि को नियुक्ति संगै निकट भविष्यमै पर्यटन क्षेत्रको विकासको लागि ठोस कार्यक्रम ल्याउनेकुरा वताउनु भयो कार्यक्रममा वरिष्ट पर्यटन व्यवसायी मोहन लम्साल लाई पर्यटन म्यान अफ दि इयरको घोषणा गरिएको थियो सोहि कार्यक्रममा पत्रकार तर्फ राजधानी दैनिकका मधुजंग पा०डे र टेलिभिजन तर्फ इमेज टेलिभिजनका प्रतिक लामिछानेलाई जनाहि सम्मान पत्र सहित रु दशहजार प्रदान गरिएको थियो । यसैक्रममा केहि व्यवसायीलाई समेत सम्मापत्र प्रदान गरिएको थियो ।