नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता….

0

काठमाडौ श्रावण २१,  नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसवर्ष जाजरकोटका पत्रकार जनक केसीलाइ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपाल अमेरिका पत्रकार सघं नेजाले हरेक दुई वर्षमा नेपालमा प्रदान गर्दै आएको प्रस्तुत पुरस्कारको राशी १ लाख ११ हजार एक सय ११ रुपैया ११ पैसा रसम्मानपत्र रहेको छ                                                                    Prabin-Shrestha-8134महासंघले आज एक कार्यक्रमकावीच उक्त पुरस्कार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र नेजाका वरिष्ठ उपाध्यक्ष गुणराज लुइँटेलले संयुक्त रुपमा पत्रकार केसीलाई प्रदान गर्नुभएको थियो ।

Prabin-Shrestha-8133