ललितपुर जावलाखेलमा आजरातो मच्छिन्द्रनाथको भोटो प्रदशन गरेको छ| यो जात्रा लिच्छ्बी काल देखि देखाउन चलन हो राष्टपति बिधादेबी भण्डारी भोटोको नजर गरेकी छिन्| नेपालकै पहिलो महिला रास्ट्रप्रमुख हुनु भएको कारणले सयो बर्ष देखि चलिआयको परम्परा यस बर्ष देखि तोडेको छ| उपरास्ट्रपती नन्दबहादुर पुन, प्रधानमन्त्री के.पी. ओली, लगायत बिशिस्ट आतिथीहरु को उपस्थिति थियो|