बलिवुडनै मा कुबेला चर्चित भई रहने अभिनेत्रि राइमा सेन लामो समयसम्म हराएकी, अहिले उनि नयाँ फिल्मबाट देखा पर्ने छिन् । यो फिल्ममा धेरै मिहेनत गरेको र समाज भईरहेको घटनामा आधारित बनेको छ ।
यो फिल्म ’ अन्या ’ बाट राइमा सेन बलिवुडमा अएकी छिन् । उनको यो फिल्ममा एक महिला प्रत्रकारको भुमिकामा छिन् । समाज भईरहेको ड्रस माफिया खोज तलास गरर्दै जान्दा कसरी फस्छ । फिल्ममा राइमा सेन सँग अतुल कुलकर्णी भुमिकामा देखिन सकिन्छ । फिल्मको टिजर पनि दर्शकहरुले मन पराएको छन् ।