सनी लियोनी र करिश्मा तन्ना को ‘टेन्शन वाली रात’ VIDEO भए वायरल

0

बलिउड एक्ट्रेस सनी लेयोनी को सेक्सी आन्दाज आदाकारी दर्शकलाई आतिनै मनपर्छ | हरेक फिल्मी मा नयाँ अबतार मा देखापर्दछिन् | उनको ‘ बेबी दोल मे सोने दे ‘ फेरी ‘लैला ओं लैला ‘ र ‘ डटी गर्ल सबै अहिले सम्म पनिं यो गित को धुन दर्शक हरुको मनमा बस्न सफल भएको छ | भर्खरै मात्र आएको नयाँ गित ‘ टेन्शन वाली रात ‘ इन्टरनेट मा धुम मचाई रहेको छ | यो गितमा नेहा कक्कड् र फरहड भिवाडीवालाले गयको छ | यो गितमा सनी लेयोनी, करिश्मा तन्ना र दिपक तिजोरी आदि कलाकार आभिनय गरेको छ|


जी मिजिक कम्पनी द्वारा यूट्यूब आपलोड गरेको ‘टेन्सन वालि रात’ मिजिक भिडियो लाई लाखोेे लाख दर्शक ले मनपराएको छ | भारतीय मूल कि  क्यानडीयन आभिनेत्र सनी लेयोनि  को नाम करन जित काैर हो | राम्रो स्टोरी आयो भने जुनसुकै भाषाको फिल्म पनि खेल्नेमा तयार छिन्  | आहिले ऊनि तमिल फिल्म बाट पनि डेब्यु गर्दै छिन्

|