लायन्स क्लव अफ जर्नालिस्टको वोर्ड गठन…

0

Lions Club Of Nepal Journalists क्लवको पूर्ण बैठक सम्पन्न भएको छ । कल्वका अध्यक्ष योेगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना अनुरुप कार्य समितिलाइ पूर्णता दिएको हो ।  जस अनुसार योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा वोर्डका उपाध्यक्षद्दय निरञ्जन ओझा, नेत्र प्रसाद न्यौपाने रहनु भएको छ भने , सचिव र सहसचिवमा श्रीजन झा र नरेन्द्र मानन्धर रहनु भएको छ । त्यस्तैगरि कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस मञ्जु शाही र सुभाञ्जली मान्नधर रहेका छन भने कार्य समिति सदस्यहरुमा गणेश कुमार शर्मा , यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, शिव पाण्डे सुनिता कोइराला लगायतका व्यक्ति लायन्स सदस्य रहेका छ|