७औं आन्तरास्टिय नेपल टायटु सुक्रबार देखि आईतबार सम्म हेरिटेज गार्डेन,ललितपुरमा भएको थियो।
याहाँ बिदेशी र स्वदेशी सयौं आर्टिसहरुको सहभागि भएको देखिन्छ। आहिले नेपालमा पनि युवा,युबतिहरु टयाटू प्रति आक्रसन भएको देखिछन्। त्यस कारण टयाटु लाई फेसन रुपले खोपाउनैं चलन देखिन्छ।
































