होटनह्यामद्वारा चेल्सी पराजित

0

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गए राति भएको खेलमा टोनह्यामले चल्सीलाई पराजित गरेको छ ।
साविक विजेता चेल्सीलाई टोटनह्यामले ३–१ ले हराएको हो । २८ वर्षपछि पहिलो पटक चेल्सीलाई हराएको टोटनह्यामको इतिहासको पक्षमा बनेको छ ।
खेलको ३०औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको घरेलु टोली चेल्सी त्यतिमै सिमित भएका बेला टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले १ गोल रडल अलीले २ गोल गरेपछि उसले २८ वर्षपछि जित आफ््नो पक्षमा पार्न सफल भएको हो ।
योजितसँग टोटनह्यामको ३१ खेलबाट ६४ अंक भएको छ भने पाँचौं स्थानमा रहेको चेल्सी ३१ खेलबाट ५६ अंक छ ।