हिम इलेक्ट्रोनिक्सले हिमस्टारका पांच नयां मोडलका मिक्स्चर ग्राइन्डर बजारमा ल्याएको छ । नर्या मोडलका मिक्स्चर ग्राइण्डरहरू पर्ल–५०० डब्लू, स्मार्टी–५०० डब्लू, डायमण्ड–५५० डब्लू, क्युट–५५० डब्लू, र ग्यालेक्सी–७५०डब्लू रहेका छन् ।
नयां मिक्स्चर ग्राइन्डरमा स्पिड कन्ट्रोल, ३—३ वटा स्टिनले स्टिल जार, १२ महिनाको वारेन्टीका साथै ३६९० देखि ५१९० रुपियांसम्ममा मोडलअनुसार उपलब्ध भएको जानकारी कम्पनीले जनाएको छ ।