हङकङको तेस्रो विकेट झारे सन्दिपले

0

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा नेपाल र हङकङबीच भैरहेको विश्वकप छनोटको समूह चरणको अन्तिम खेल जारी छ ।

जारी खेलमा नेपालले हङकङको तेस्रो विकेट लिएको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १३औं ओभरमा अंशुमन रथलाई सन्दिप लामिछानेले आउट गरे। ४ बल खेलेका उनी १ रनमा आउट भए।