सोनाली राउतको फोटो शोसल मिडियामा भाइरल

0

रियालिटी शो बिङ्ग बोस सिजन ८ बाट छाइरहेकी सोनाली राउतले एक दिन अगाडि सोशल मिडियामा हट एण्ड बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् ।

उनी ’द एक्सपोजÞ’ र ’ग्रेट ग्रांड मस्ती’ नामक चलचित्रमा खेलिसकेकी छन् । यी फोटोहरु शोसल मिडियामा भाइरल भइरहेको छ । (एजेन्सी)