सुनचाँदीको मूल्य घट्यो

0

सोमबार सुनको मूल्य घटेको छ । आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।