साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबाको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ट सय २६ रुपैयाँ मूल्य तोकेको छ ।