आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार १ सय रुपैयाँमा करोबार भैरहेको छ ।
यसैगरी चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार २ सय १० रुपैयाँ, तेजावी सुन ४८ हजार ९ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय रुपैयाँ मूल्य कायम गरेको छ ।