गर्मी याम शुरु भएसँंगै सीजीले विभिन्न मोडलका एयर कुलरहरु नेपाली बजारमा भित्र्याएको छन् । विभिन्न आकर्षक मोडल र विशेषतायुक्त एयर कुलरहरु अब बेग्लाबेग्लै क्षमता र स्वरुपमा पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्युड्र फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसका कारण यसले चौतफी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइस च्याम्बर ह्क वाटर ट्याङक पावर फुल मोटर जस्ता अरु पनि धेरै विशेषता रहेका छन् । कम्पनीले उक्त एयर कुलरलाई १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।