सिटिजन्स बैङ््कको नयाँ मुद्दती योजना

0

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ््ना ग्राहकवर्गहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालन माल्याएको छ ।
व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनाम ान्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत वार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनुका साथै यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभांश्वित हुनुहुनेछ भन्ने विश्वास समेत बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुविधाहरु आफ््ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौं । १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।