सिटिजन्स बैंकको एटीएम कुपोन्डोलमा

0

सिटिजन्स बैंक इन्टरनेसनलले कुपोन्डोलमा एटीएम सञ्चालनमा ल्याएको छ ।

बैैंकले कारोबार शुरु गरेको ११ वर्षको समयावधिमा ६८ वटा शाखा र ६९ वटा एटीएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई गुणस्तरीय बंैकिङ सेवा पु¥याउ“दै आइरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैयमाससम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको तथा सोही अवधिभित्र १ अर्ब १७ करोड ७४ लाख सञ्चालन मुनाफा र १ अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गतवर्ष सोही अवधिका तुलनामा क्रमश् ३२ दशमलव ७२ प्रतिशत र १४ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।