कार्तिक आर्यन यो दिनमा केटीहरूको निकै लोकप्रिय छन् । यहां सम्म कि बलिउडको नयाँ स्टार हिरोईनहरु पनि कार्तिक आर्यनको दिवानी छन् । त्यतिसम्म कि यि नयाँ जनरेशन अभिनेत्रीहरुले सारा अली खान र अनान्य पाण्डे मन परेको व्यक्त गरेका छन् । साराले कफी विदमा भनेकी थिइन् कि कार्तिक आर्यन सँग डेटमा जान चहाछु । मलाई ऊ धेरै सुन्दर देखिन्छिन् । यस पछि, सबैले सराको नाम लिएर कार्तिकलाई जिकाउन थालेको छ । हालै उनीहरूलाई सोधिएको थियो कि उसले कुन अभिनेत्री आफ्ना लिव इन पार्टनर साथी बनाउन चाहन्छ, उसले केहि जवाफ दिए।
हालै उनले कार्तिक आर्यन लुका छुपिको प्रमोशनको सिलसिलामा एउटा टी बी शो मा सोघेको थियो परिणीति चोपडा, सारा अली खान,अनन्य पाण्डे र तारा सुतारिया को सँग लिव इन रिलेशन बस्नु चाहनुहुन्छ र किन ? कार्तिक आयनले जवाफ दिए, ’म सारा अली खानसँग लिव इन रिलेशन रहन चाहन्छु किनभने हाम्रो कफी डेट पहिलेको बाँकि नै छ । अर्को अभिनेत्रीको नाम लिनुपयो भने कसको लिनु हुन्छ भन्दा कार्तिकले अनन्या पाण्डे नाम लिएको थियो ।
कार्तिकले अनन्या पाण्डे ले मेरो नाम पनि कुनै शो लिएर भनेको थियो कि मसँग लिव इन रिलेशन बस्न सक्छु ।
