सागर लोप्चनको पहिलो कोशेली ‘नजरको तिर’ बोलको गीत बजारमा ल्याएका छन् ।
उनी डान्स रियाली शोक ‘आई क्यान डान्स’का निर्णायकसमेत भइसकेका हुन् ।
गीतमा सागर कै आवाज रहेको छ भने रेनु निरौलाले साथ दिएका छन् ।
भिम विष्ट शिरिषको शब्द र प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
