साउनको अन्तिम सोमबार ….

0

यो साउनको अन्तिम सोमबार आज शिबभक्तहरुले साउने सोमबारको ब्रत समाप्त गरेको छ|
आज अन्तिम साउनको सोमबार भएकोले शिवालयमा भक्तालुहरुको भिर देखिन्छन| साउनको हरेक सोमबार निराहार ब्रत बसी बिहान सबेरै स्नान गरि वेलप्रत्र,गाईको दुध,शुद्जल अर्पण गरेर ब्रतालुहरुको मनोकामन पुरा भई अटल शोभाग्य प्राप्त हुने घार्मिक बिस्वास रहिआएको छ
_Prabin-Shrestha-(Antim-Sobar)-9135_Prabin-Shrestha-(Antim-Sobar)-9209                                            आजकल सेलिबेतीहरु संग अटोग्राफ होइन ..सेल्फी लिने चलन आएको छ 
_Prabin-Shrestha-(Antim-Sobar)-9172_Prabin-Shrestha-(Antim-Sobar)-9174